काठमाडौं– सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा राजन भट्टराईलाई नियुक्तिका लागि सिफारिस गरिएको छ। न्याय सेवा आयोगको बुधबारको बैठकले न्याय सेवा आयोगका सचिव भट्टराईलाई सर्वोच्च अदालतको मुख्य रजिष्टारमा नियुक्तिको सिफारिस गरेको हो। यसैगरी, सहन्यायाधीवक्ता कृष्णजीवी घिमिरेलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा सरुवाका लागि सिफारिस गरिएको छ। बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका सचिव नृपध्वज…