सशस्त्र र प्रहरीको प्रदेश एआईजीको दरबन्दी खारेज,सातै प्रदेशमा डिआईजी रहने

काठमाडौं- सरकारले प्रदेशका प्रहरी प्रमुखका रूपमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका एआइजीको दरबन्दी खारेज गरेको छ । विनातयारी कमिसनका लागि एआइजीको दरबन्दी थप गरी जथाभावी खटाउँदा दुवै प्रहरी संगठनमा समस्या भएपछि सरकारले ती दरबन्दी खारेज गरेको हो । दुवै प्रहरीले पद खारेज भएपछि केन्द्रमा तानिएका एआइजीलाई जगेडामा राख्ने तयारी गरेका स्रोतले जनाएको छ ।…