काठमाडौं – पूर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्तको स्वास्थ्यमा ठुलो समस्या नदेखिएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । जन्डिसबाट पीडित अनन्त डाक्टरको सुझाव अनुसार स्वास्थ्य परीक्षण गराउन बुधबार थाइल्याण्डको बैंकक गएका थिए । उनको जन्डिस रोग निको हुंदै गएको छ । चिकित्सकले ६ महिनापछि परीक्षणका लागि बोलाएका छन । भारत र…