काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति बन्ने चाहना व्यक्त गरेका छन् । उनले पार्टीले जिम्मेवारी दिए आफू राष्ट्रपति बन्न तयार रहेको धारणा राखेका छन् । इरानमा आयोजित आइक्यापको २९ औं बैठकमा भाग लिएर मंगलबार स्वदेश फर्किएका खनालले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति जस्ता ठूल्ठूला जिम्मेवारी दोर्होयाएर दिन नहुने बताए ।…