विराटनगर– पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले भ्रस्टाचारविरुछ लड्दा आफूले महाभियोगको सामना गर्नु परेको बताएकी छन्। शनिबार मोरङमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताएकी हुन्। कार्कीविरुद्ध तत्कालीन सरकारले गत वैशाखमा महाभियोग लगाएको थियो। तर, सर्वत्र विरोध भएपछि फिर्ता लिइएको थियो। कार्कीले स्थानीय निकाय अर्धन्यायिक निकायमा गएकाले मुद्दाको निरुपण…