अष्टलक्ष्मी चुनाव हारिन्, ओलीपक्षीय नेता पौडेल मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री नबन्ने पक्का भएको छ । एमालेमा शुक्रवार भएको ३ नम्बर प्रदेशको संसदीय दलको चुनावमा शाक्य अर्का नेता डोरमणि पौडेलसंग पराजित भएपछि मुख्यमन्त्रीमा उनको बाटो बन्द भएको हो । यससंगै ओलीपक्षीय नेता पौडेल तीन नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन । शुक्रवार भएको संसदीय दलको निर्वाचनमा शाक्य र पौडेलले उम्मेदवारी…