चितवन– भरतपुर महानगरपालिका यस वर्षको उत्कृष्ट नगरपालिकाको रूपमा छनौट भएको छ । नगर विकास कोषले गरेको मुल्याङ्कनका आधारमा भरतपुर उत्कृष्ट महानगरपालिकाको रूपमा छनौट भएको हो । महानगरपालिकाको मेयर माओवादी पोलिटब्युरो सदस्य रेणु दाहाल रहेकी छन् । उनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी समेत हुन । दाहालको नेतृत्वमा छोटो समयमै धेरै काम भएपछि भरतपुर…