विप्लवका चार कार्यकर्ताद्वारा सीडीओ कार्यालयमा आत्मसमर्पण

काठमाडौं - नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ४ कार्यकर्ताले आत्मसमर्पण गरेका छन् । विप्लव समूहमा रहेरै गतिविधि गर्दै आएका उनीहरुले मंगलबार जिल्ला प्रशासन कार्यालयमै पुगेर आत्मसमर्पण गरेका हुन् । आत्मसमर्पण गर्नेहरुमा खजुरा गाउँपालिका–८, रनियापुरका ६६ वर्षीय चुन्ना खाँ र सल्यान घर भई नेपालगञ्ज उपमहानगरपालिका–२ बस्ने डिल्लीबहादुर डिसी रहेका छन् ।…