कुन पार्टीबाट को बने समानुपातिक सांसद? हेर्नुेस् सूची

काठमाडौं –सरकारले प्रदेश मुकाम र प्रमुख ताेकेकाे भाेलिपल्ट नै  निर्वाचन आयोगले प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फबाट निर्वाचित सदस्यहरूकाे नामावली सार्वजनिक गरेको छ।     अायाेगले प्रदेशभाका २२० समानुपातिक सांसदहरुको नामावली सार्वजनिक गरेकाे हाे।     प्रदेश– १   एमाले :  १५ सिट– वीनादेवी राई, सावित्री जोशी, उषाकला राई, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, होमकुमारी साँवा, आशारत्न जवेगु, यसोदा अधिकारी,…