काठमाडौं– पशुपति भिजनमा रहेको होटल अमादब्लममा भएको एउटा हत्याकाण्डको रहस्यका विषयमा सूक्ष्म अध्ययन सुरू भएको छ । माइती नेपालमा कार्यरत भारतीय नागरिक आदित्य गुरूङको हत्यामा होटलकै कर्मचारीको संलग्नता रहेको भनी प्रहरीले अनुसन्धान गरिरहेको छ । गुरूङले माइती नेपालमा ‘होस्टल वार्डेन’ र बास्केटबल ‘कोच’ का रूपमा काम गर्दै आएका थिए । आदित्य गुरूङ माइती…