निर्वाचन आयोगलाई राष्ट्रपतिको सुझाव: मतपरिणाम समयमै पेस गरेर सरकार गठनको बाटो खोल

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगका पदाधिकारीलाई संविधान र प्रचलित कानुनको मर्म र भावनाअनुसार निर्वाचन परिणाम समयमै सम्बन्धित निकायमा पेस गर्न सुझाव दिएकी छन्।       शीतलनिवासमा बिहीबार आयोग पदाधिकारीसँगको भेटमा भण्डारीले जनमतको कदर गर्दै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न पनि परिणाम चाँडो बुझाउनुपर्ने बताइन्। ‘जनादेशको सम्मान गर्दै नयाँ सरकारका लागि बोटो…