जनार्दन शर्माले पहल गरेको ‘प्रहरी व्यवस्थापन विधेयक’ गृह मन्त्रालयले पुनरावलोकन गर्ने

काठमाडौं– गृह मन्त्रालयले संघ तथा प्रदेश तहमा प्रहरी कर्मचारी व्यवस्थापन गर्न तयार गरेको ‘प्रहरी व्यवस्थापन विधेयक’ पुनरावलोकन गर्ने भएको छ । निर्वाचनअघि नै सबै प्रदेश तहमा प्रहरी कर्मचारी व्यवस्थापन गरिसक्ने उद्देश्यले गृहले प्रहरी व्यवस्थापन विधेयक तयार पारेको थियो ।   तत्कालीन गृहमन्त्री जनार्दन शर्माको पहलमा तयार भएको विधेयक संसद्मा पेस गर्ने तयारी थियो । स्वीकृतिका…