एमालेले टुंग्यायो सातवटै प्रदेशसभाका ७५ समानुपातिक सांसद (नामावलीसहित)

काठमााडौं– नेकपा एमालेले सातवटै प्रदेशसभाका समानुपातिक सांसदको नामको टुंगो लगाएको छ।     एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको स्थायी कमिटी बठकले समानुपातिक सदस्य छनोट गरेको हो।     उसले प्रदेश १ मा १५, प्रदेश २ मा ७, प्रदेश ३ मा १६, प्रदेश ४ मा १०, प्रदेश ५ मा १३, प्रदेश ६…