गोरखा- भूकम्पले भत्काएको गोरखाको पालुङटारस्थित नेपाल प्रहरीको भवन पुनर्निर्माण गरिएको छ। जापानी सहयोग नियोग जाइकाले निर्माण गरेको भवन पालुङ्गटार क्षेत्र प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको हो। भूकम्पपछि पुनरुथान तथा पुननिर्माण परियोजना अन्तर्गत नै सो भवन बनाई हस्तान्तरण गरेको जाइकाले जनाएको छ । नवनिर्मित ३ भवनहरु अपांगमैत्री र भुकम्प प्रतिरोधात्मक रहेका छन्। ती…