काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा एमाले उपाध्यक्ष वामदेव गौतमलाई अन्तर्घात गरेको आरोप लागेका एमाले नेता दामोदर अर्यालले आफ्नो संलग्नता अस्वीकार गरेका छन् । गौतमले केही दिनअघि बसेको पार्टी स्थायी कमिटी बैठकमा आफूलाई चुनाव हराउन युवा तथा खेलकुद विभाग सचिव अर्यालको संलग्नता भएको दाबी गरेका थिए । नेता गौतमको दाबी अस्वीकार गर्दै अर्यालले आफूले त्यस्तो सोच्न…