प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक–फरक व्यक्ति हुन्छ : माओवादी नेता महरा

घोराही– माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक–फरक व्यक्ति हुने स्पष्ट पारेका छन् । दाङमा मतदाता भेटघाट कार्यक्रममा आईतबार बोल्दै नेता महराले पार्टी एकतापछि प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक–फरक व्यक्ति हुने दाबी गरे ।     वहालवाला उपप्रधानमन्त्री समेत रहेका नेता महराले दुई पार्टीको एकता सम्मानजनक हुने बताए । एमाले नेताहरुले पार्टी…