सुपर ग्यास उद्योगमा आगलागी घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं– वीरगञ्ज महानगरपालिका–२२ सुखचैनास्थित सुपर ग्यास उद्योगमा भएको भीषण आगलागी घटनाको छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेको छ।   दुई जनाको ज्यान जाने गरी गत बुधबार भएको आगलागी घटनाको छानबिनका लागि आपूर्ति मन्त्रालयले ६ सदस्यीय समिति गठन गरेको हो।     समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ।   आपूर्ति व्यवस्थापन तथा उपभोक्ता…