चिनियाँ टोली भैरहवा किन पुग्यो?

रुपन्देही– चीनको एक टोली लगानीको वातावरणको अध्ययन गर्न रुपन्देही पुगको छ।     चीनको साक्षी प्रान्तको सरकारी र सिंगोयाका उद्योगीको टोली लगानीको लागि भैरहवा पुगेको हो। टोलीले सरकारी र निजी क्षेत्रसँग छलफल पनि गरेको छ।   छलफलमा चिनियाँ सरकारी टोलीका प्रमुख जानछिङ सिले भैरहवा क्षेत्र आर्थिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको भन्दै लगानी गर्न आफूहरु…