काठमाडौं– नेपाली विद्यार्थी मनिषा भण्डारीले जापानमा भएको स्पिच कन्टेस्टमा द्वितीय स्थान हासिल गरेकी छन्। फाइनलमा श्रीलंकाली विद्यार्थी प्रथम भए। द्वितीय भएकी मनिषाले एक लाख पुरस्कार पाइन् प्रथमले ३ लाख पाएका थिए। फाइनलमा पुग्ने सबैले ५० हजार रूपैयाँ पुरस्कार पाएका थिए। फाइनलमा पुगेका नेपाल, चीन, भियतनाम, श्रीलंका र बंगलादेशका विद्यार्थीले आ–आफ्नो…