माओवादी निकट पत्रिकाले दाबी– सिलवाललाई राजिनामा दिन लगाएर बामदेवलाई उम्मेदवार बनाउन एमालेमा दबाव

काठमाडौं– कुनै बेला नवराज सिलवाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका सबैभन्दा प्रिय प्रहरी अधिकारी थिए । लाजिम्पाटमा पुगेर सुरक्षाको अवस्थाबारे मात्र होईन देशमा भइरहेको राजनितिक घटनाक्रमको समेत उनले प्रचण्डलाई अवगत गराउने हैसियत राख्थे । प्रचण्ड र सिलवालको सम्बन्ध सुमधुर छ भन्ने कुरा तत्कालिन अवस्थामा प्रचण्डको सचिवालयदेखि माओवादीका उच्च तहका सबै नेताहरु जानकार दिए ।   प्रचण्ड…