काठमाडौं–नेपाली सेनामा उच्च सैनिक अधिकारीको सरुवा र बढुवा भएको छ । मन्त्रिपरिषद्को विहिवार दिउसो बसेको बैठकले नेपाली सेनाका दुई सहायकरथीको बढुवा गर्नुका साथै उपरथी र महासेनानीको सरूवा समेत गरेको छ । बैठकले हाल सुदुरपश्चिम पृतनाको कामु पृतनापति रहेका सहायकरथी झंकरबहादुर कडायत र प्राविधिक सहायकरथी डा. शशि राईलाई उपरथीमा बढुवा गरेको छ । सेनाका पूर्व प्रवक्ता…