प्रधानमन्त्रीलाई भेटेर आयुक्तको आग्रह : राष्ट्रियसभा निर्वाचन मिति तोक्नुस्

काठमाडौं -  प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले राष्ट्रियसभा सदस्यको  निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेका छन् ।    राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशलाई आज प्रमाणीकरण भएकाले उनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी यस्तो आग्रह गरेका हुन् ।   सो अवसरमा प्रधानमन्त्रीले आयोगसँगको परामर्शमा केही दिनभित्रै राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति घोषणा गर्ने जानकारी…