फारवेष्ट कप फुटबल: उपाधिका लागि फारवेष्ट पशुपति र अत्तरिया भिड्ने

धनगढी– ग्यालेक्सी पव्लिक स्कुल फारवेष्ट पशुपति कपको उपाधिका लागि आयोजक फारवेष्ट पशुपति युवा क्लव र पिएफए अत्तरिया भिड्ने भएका छन्।       धनगढी रंगशालामा आज भएको दोस्रो सेमिफाईनलमा फराकिलो जित दर्ता गर्दै आयोजक फारवेष्ट पशुपतिले फाईनलमा पिएफए अत्तरीयासँगको भेट पक्का गरेको हो।पिएफए अत्तरिया यसअघि नै सुदुरपश्चिम–११ स्पोर्टस क्लवलाई १–० ले हराउँदै फाईनल पुगिसकेको छ।…