काठमाडौं– ललितपुर क्षेत्र नम्वर १ का सांसद नवराज सिलवालले सर्वोच्च अदालतले गरेको फैसलामा आफुलाई कार्वाही गर्न नभनेको दावी गरेका छन् । सर्वोच्चको फैसलाअनुसार सिलवालमाथी कार्वाही प्रक्रिया सुरु भएको समाचार प्रकाशित भइरहेको बेला सिलवालको यस्तो धारणा आएको हो । सिलवालले कार्यसम्पादन फाइलको किर्ते तत्कालिन प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल र उनका सहयोगीले गरेको आरोप लगाउदै आएका…