काठमाडौं– नेकपा माओवादी केन्द्रको तर्फबाट वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ राष्ट्रपति बन्ने सम्भावना बढेको छ । माओवादी केन्द्रले थापालाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको छ । माओवादीको शिर्ष नेताहरुमध्ये बादल कहिबाट उम्मेदवार थिएनन् । उनको समानुपातिकमा समेत नाम छैन् । बादलसहित हालका उपराष्ट्रपति नन्दबहादुर पुनले पनि राष्ट्रपति हुने ईच्छा देखाएका छन्…