४ अर्बको गोलीगठ्ठा किन्न अर्थमा चर्को दबाव, मुख्यसचिव रेग्मी पनि स्वार्थी समुहको प्रभावमा

काठमाडौं– नेपाल प्रहरीसंग गोली नै छैन भन्दै ४ अर्बको गोलीगठ्ठा किन्न गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयमा दबाब बढाएका छन् । प्रतिनिधसभा र प्रदेशसभा चुनावअगाडि नै प्रक्रिया सुरु भए पनि मन्त्री फेरिँदा खरिद प्रक्रिया रोकिएको हो ।   गृहमा जनार्दन शर्मा मन्त्री हुदा नै अर्थमा साढे २ अर्ब रुपैयां बराबरको गोली र डेढ अर्ब…