काठमाडौं– निर्वाचनबाट वाम गठबन्धनको बहुमत आएसँगै अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्न प्रायः निश्चित छ। समानुपातिकतर्फका नतिजा आउने क्रम जारी रहँदा अहिले नेपालको राजनीति नयाँ सरकार निर्माणतर्फ सक्रिय बनेको छ। संसदको सबैभन्दा ठूलो दलका हैसियतले एवं एमाले–माओवादीबीच भएको भनिएको सहमतिका आधारमा ओली प्रधानमन्त्री बन्नेछन्…