टिकापुर हत्याकाण्डका योजनाकार चौधरी २१ हजार मतान्तरमा विजयी

कैलाली– टीकापुर हत्याकाण्डका प्रमुख योजनाकार रहेको आरोपमा प्रहरीको फरार सूचीमा रहेका रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका छन् ।       राजपाबाट उम्मेदवार बनेका चौधरी बाम गठबन्धनकी एमाले उम्मेदवार मदनकुमारी शाहलाई २१ हजार मतान्तरले हराउदै निर्वाचित भएका हुन् । चौधरीले ३४ हजार ३ सय ४१ मत पाए ।    निकटतम…