स्वतन्त्र सांसद छक्कबहादुरद्वारा माओवादी पार्टी कार्यालय नियन्त्रणमा

हुम्ला– आफ्नै पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित छक्कबहादुर लामाले माओवादी केन्द्रको हुम्लास्थित पार्टी कार्यालय नियन्त्रणमा लिएका छन्।     माओवादी केन्द्रका जिल्ला इन्चार्ज एवं वाम उम्मेदवार छिमी लामाविद्ध उम्मेदवारी दिएर विजयी भएका छक्कबहादुर र उनका समर्थकले पार्टी कार्यालयको ताला फोडेर नयाँ ताला लगाएका छन्।     माओवादी हुम्लाले छक्कबहादुर कारबाहीका लागि सिफारिस…