धनगढी– कैलाली क्षेत्र नम्बर ५ मा वाम गठबन्धनबाट एमाले उम्मेदवार नारदमुनी रानाले अग्रता बढाउदै लगेका छन्। रानाले प्रधानमन्त्री पत्नी कांग्रेस उम्मेदवारसँगको मतान्तर १ हजार बनाएका छन्। –नारदमुनी राना (वाम): १७१९७ –डा.आरजुराणा देउवा (कांग्रेस : १५१६६