बाजुरा– बाजुराका दुुईवटै प्रदेशसभा निर्वाचन क्षेत्रमा एमाले विजयी भएको छ। प्रदेशसभा क्षेत्र नम्बर १ मा एमालेका बलदेव रेग्मी विजयी भएका हुन्। रेग्मीले ९ हजार ८ सय ४० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका जनकराज गिरीले ८ हजार ३ सय ११ मत प्राप्त गरेका छन्। प्रदेशसभा २ बाट एमालेकै प्रकाश…