कैलाली–नेकपा (माओवादी) केन्द्रका नेता एवं वामगठबन्धनका तर्फबाट कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार लेखराज भट्टले मतदातालाई धन्यवाद व्यक्त गरेका छन्। मतदान सकिएसँगै भट्टले एक वक्तव्य जारी गरी वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने सबै मतदातालाई धन्यवाद ज्ञापन गरेका हुन्। निर्वाचनसँगै नेपालमा नयाँ राजनीतिक र राज्य व्यवस्थाको अभ्यास सुरु भएको…