काठमाडौं– नेपालले अफ्रिकी मुलुक एंगोलासँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ। राष्ट्र संघको प्रधान कार्यालयमा आयोजित समारोहमा दुवै मुलुकका राजदूतले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका हुन्। संयुक्त राष्ट्र संघका लागि नेपाल र एंगोलाका स्थायी प्रतिनिधि क्रमशः दुर्गाप्रसाद भट्टराई र इस्मेल आब्राओ गसपार मार्टिनले हस्ताक्षर गरे। नेपाल र एंगोलाबीच कूटनीतिक…