काठमाडौं– पाइलटहरुको सर्कलमा ‘योङ पाइलट’ को नामले चिनिएका क्याप्टेन प्रभाकर केसी कुशल चालक थिए । बुधवार ताप्लेजुङ्गमा हेलिकोप्टर दुर्घटना हुंदा मृत्यु भएका पाइलट केसीले फिलिपिन्सबाट पाइलट कोर्ष पूरा गरेका हुन् । उनि विगत पाँच वर्षदेखि हेलिकोप्टर उडाइरहेका थिए । उनलाई चिन्ने जान्नेहरुका अनुसार पाइलट केसी हिमाली क्षेत्रको अप्ठ्यारो अवस्थामा कुशलतापूर्वक उडान, अवतरण तथा उद्दार गर्ने थोरै…