सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

धनगढी– सुदूरपश्चिम प्रदेशसभाको बिहीबारका लागि आह्वान गरिएकोे बैठकमा छलफलको विषय नभएपछि स्थगन गरिएको छ । बैठकका लागि छलफलको विषय नभएको अवस्थामा राष्ट्रिय शोकसमेत परेकाले सभामुखको आग्रहमा आजका लागि तोकिएको बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले बताए । अर्कोे बैठक यही फागुन २१ गते मङ्गलबार १ बजे बस्ने भएको छ ।