शरद भेसवाकरको विस्फोट ब्याटिङको मद्दतले नेपालले युएईलाई २२२ रनको लक्ष्य दियो

काठमाडौं– नेपालले युएईलाई २२२ रनको लक्ष्य दिएको छ । आवुधावीमा चलिरहेको  आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले ६ विकेट गुमाउदै २२२ रन लक्ष्य दिएको छ ।     ५० ओभरको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ रोजेको थियो । नेपालको तर्फबाट शरद भेसवाकरले सबैभन्दा बढी ८१ रन बनाए ।       नेपालका लागि उपकप्तान…