प्रमुख निर्वाचन आयुक्त यादवकी बुहारी नै माओवादीबाट समानुपातिकमा उम्मेदवार

काठमाडौं–प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवकी बुहारी प्रमिलाकुमारी यादव माओवादी केन्द्रबाट उम्मेदवार बनेकी छन्। माओवादीले प्रमिलालाई प्रदेशसभातर्फ मधेसी कोटामा समानुपातिक सूचीमा राखेको छ। प्रमिला प्रमुख आयुक्तका छोरा अशोककी पत्नी हुन्।       प्रमुख निर्वाचन आयुक्त यादवले आफ्नी बुहारी चुनावी प्रतिस्पर्धामा रहेको बताए। ‘मेरो छोरा र बुहारी यसअघि नै मसंग छुट्टिएर आफ्नै तरिकाले बसेका छन्। त्यसैले…