नवराज सिलवाललाई जिताउन उम्मेदवारी स्थगन गरे आकाश लामाले

ललितपुर– ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका आकाश लामा अन्ततः मैदानबाट पछि हटेका छन्।   वाम गठबन्धनकातर्फबाट उम्मेदवार बनेका एमाले नेता नवराज सिलवाललाई समर्थन गर्दै लामाले उम्मेदवारी स्थगन गरेका हुन्।     शनिबार गोटिखेलमा आयोजित वाम गठबन्धनको जनसभामा लामाले  ललितपुरको विकासलाई वाम गठबन्धनले मात्र अघि बढाउन सक्ने र त्यसको लागि दुरदर्शी…