पोखरा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार नै कांग्रेसको अन्तिम सरकार हुने दाबी गरेका छन् । शनिबार पोखराको रानिपौवामा आयोजित वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस सिद्धान्त र व्यवहारमा फरक रहेकोले देउवा नेतृत्वको सरकार नै अन्तिम सरकार हुने बताए । उनले कांग्रेसले समाजवादको…