लोकतान्त्रिक गठबन्धनले बेन्दिदेवी मतदान केन्द्र कब्जामा लिएपछि मतदान अनिश्चित

काठमाडौं– नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले धादिङको खनियाबास गाउँपालिका अन्तर्गत झार्लाङको बेन्दिदेवी मतदान केन्द्र कब्जामा लिएको छ।         लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताको अवरोधका कारण वाम गठबन्धनका कार्यकर्ता मतदान केन्द्रमा जान पाएका छैनन। जसकारण आइतबार बिहान ७ बजेबाट तय भएको मतदान अनिश्चित बनेको छ।       प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले वाम गठबन्धनका…