धादिङ–पृथ्वीराजमार्ग अन्तर्गत पर्ने धादिङका दुई स्थानमा शुक्रबार बिहान सकेट बम फेला परेको छ। गजुरी गाउँपालिका वडा नं. ५ घाटबेसीस्थित पृथ्वीराजमार्ग छेउमा र गल्छी गाउँपालिका–६ मा बम फेला परेको हो। सकेट बम गजुरीस्थित नेपाली सेनाले डिस्पोज गरेको छ। गल्छीमा नमस्ते ग्यास उद्योगलाई लक्षित गरेर राखिएको सकेट बम बैरेनी स्थित…