अमेरिका जान नक्कली प्रमाणपत्र बनाउने गिराेह प्रहरी खोरमा

काठमाडौं– प्रहरीले अमेरिका जाने ‘डिभी’ चिट्ठा परेपछि नक्कली प्रमाणपत्र बनाउने तथा सहयोगीको भूमिका निर्वाह गर्ने ८ जनालाई पक्राउ गरेको छ ।       डिभि चिट्ठा परेपछि नक्कली प्रमाणपत्र बनाउने सिन्धुलीको तीनपाटन–४ का रुद्रबहादुर मोक्तान, ताप्लेजुङको खेवाङ–२ का भुवानीप्रसाद भट्टराईलाई अपराध महाशाखामा कार्यरत प्रहरी निरीक्षक रोशन खड्का नेतृत्वको टोलीले पक्राउ गरेको हो।     यसैगरी,…