प्रकाशको निधनको शोकमा एमालेद्वारा एक घण्टा चुनावी कार्यक्रम स्थगन

काठमाडौं–नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सुपुत्र, एवं माओवादी केन्द्रीय सदस्य प्रकाश दाहालको आकस्मिक तथा असामयिक निधनप्रति एमालेले दुख व्यक्त गरेको छ।     प्रकाशको हृदयघातका कारण निधन भएपछि एमालेले शोक वक्तव्य जारी गरी निधनप्रति दुःख व्यक्त गरेको हो।     प्रकाशलाई गम्भीर अवस्थामा नर्भिक अस्पताल पु¥याइएको जानकारी पाउन साथ एमाले अध्यक्ष कमरेड…