काठमाण्डौ -निर्वाचन नजिकिदै जांदा उम्मेदवार माथी बढेको सुरक्षा थ्रेट कमजोर सुरक्षा रणनिति देखिएको छ । कर्मचारीका भरमा सुरक्षा रणनिती तथा गृहमन्त्रालयको कमजोर आकलनले पनि निर्वाचनमा सुरक्षा थ्रेट बढेको छ । गृह मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले सम्हालेका छन् । जसका कारण उनी गृहमा केन्द्रित हुन पाएका छैनन् । यस्तो अवस्थामा…