चितवन– निर्वाचन नजिकिदै जाँदा प्रहरीले विस्फोटक पदार्थसहित चितवनबाट चार जनालाई पक्राउ गरेको छ। निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको भन्दै प्रहरीले पर्वत पैयूँ ३ का दिवस भुसाल, तनहुँ रिसिङ २ का अरुण गिरी, माडी नगरपालिका–४ चितवनका रमेश श्रेष्ठ र माडी नगरपालिका–५ की टीका न्यौपानेलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट पाँच किलो विस्फोटक…