काठमाडौं– त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को एमबिबिएस प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको ठहर भएको छ। त्रिवि कार्यकारी परिषद्ले एमबिबिएस प्रवेश परीक्षामा प्रश्न पत्र बाहिरिएको ठहर गर्दै परीक्षाका विषयमा आवश्यक निर्णय गर्न आइओएमलाई पत्र पठाउने निर्णय गरेको छ। तर, पुनः परीक्षाको अन्यौल कायमै रहेको छ। प्रवेश परीक्षामा डिभाइस मार्फत…