काठमाडौं - सेवाग्राहीसँग घूस मागेको आरोपमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानिया छानबिनका लागि न्यायपरिषद्मा तानिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणासहित बुधबार बसेको परिषद वैठकले बानियाँलाई परिषदमा हाजिर गराउने गरी झिकाएको हो। सवारी ज्यान मुद्दा सहज गराइदिने बहाना बनाएर सेवाग्राहीसँग घुस रकम लिँदैगर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ १७ गते चालिसेलाई बबवरमहलस्थित वन विभाग…