काठमाडौं– नेपाल प्रहरीमा एआईजीको संख्या १५ पुग्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले भागबन्डा मिलाउन एआईजीको संख्या थप गरेको हो । मन्त्रीपरिषदको सोमबार बसेको बैठकले नेपाल प्रहरीमा थप दुई एआइजीको दरबन्दी थप गर्ने निर्णय गरेको छ । यसअघि गृहमन्त्री जनार्दन शर्माको पालामा एआईजीको दरबन्दी बढाएर तेह्र जना पुर्याइएको थियो…