रोल्पा-नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता एवम् वाम गठबन्धनको तर्फबाट रोल्पाका प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’लाई लक्षित गरी एक समूहले पेस्तोलबाट गोली प्रहार गरेको छ । वाम गठबन्धनद्वारा दुईखोली गाउँपालिका–६ बागमारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जानेक्रममा दुईखोली गाउँपालिका–३, केउरीखोलाको जंगलबाट अज्ञात समूहले अनन्तलाई लक्षित गरी गोली प्रहार गरेको हो ।…