तीन पोलिट ब्यूरो सदस्यसहित चार बागी उम्मेदवार माओवादी केन्द्रबाट निस्कासित, अरु को को परे कारबाहीमा?

काठमाडौं– नेकपा (माओवादी) केन्द्रले चार बागी उम्मेदवारसहित १० नेतालाई पार्टीबाट निस्काशन गरेको छ।       पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध चुनावी मैदानमा उत्रिएको भन्दै माओवादीले तीन जना पोलिट व्यूरो सदस्य, एक प्रदेश सदस्य र अन्य ६ जनालाई कारबाही गरेको हो।       वाम तालमेलअनुसार निर्वाचन क्षेत्र बाँडफाँडमा भएका निर्णय र पार्टीले तोकेको उम्मेदवारको विरुद्धमा सल्यान…